काठमाडौं । लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट संचालित विभिन्न पदको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले कार्यालयबाट संचालित वि.न. ११९१७÷०७५–७६ खुला, प्रशासन सेवा, छैठौँ तह, अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।
लोकसेवा आयोगले यसअघि एक सूचना निकाल्दै सामान्य, सामान्य प्रशासन र लेखा सेवा, समूहको छैटौ तह (अधिकृत) को आयोगको कार्यालय जलेश्वर, इलाम र खोटाङ लगायत अन्य कार्यालयबाट लिएको लिखित नतिजा प्रकाशन गरेको थियो ।
हेर्नुहोस् नतिजा
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/160-11917_KTM_Admin.pdf”]
२०७६ कात्तिक ०६ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक ६ बुधवार ०८:२० मा प्रकाशित