back
NMB ad

अब दुई भन्दा बढी सन्तान जन्माउने सरकारी जागिरका लागि अयोग्य

Kumari bank ad

काठमाडौं । दुई भन्दा बढी सन्तान जन्माउने जागिरका लागि अयोग्य हुने भएका छन । दुईभन्दा बढी सन्तान जन्माएपछि सरकारी सेवामा जान अयोग्य ठहराइने नियम भारतका कतिपय राज्यहरुमा धमाधम बन्न थालेका छन ।

भारतको उत्तरपूर्वी राज्य आसामले सन् २०२१ देखि लागू हुनेगरी दुईभन्दा बढी सन्तान जन्माउने सरकारी सेवामा जान अयोग्य हुने नियम बनाउने निर्णय गरेको हो ।

राजस्थानले पनि दुईभन्दा बढी सन्तान हुनेलाई सरकारी जागिरका लागि अयोग्य ठहर्याउने नियम बनाइसकेको छ ।राजसंस्थानको पञ्चायत ऐन १९९४ ले दुई भन्दा बढी सन्तान जन्माउनेलाई चुनावमा समेत उम्मेदवार हुन नपाउने उल्लेख गरेको छ ।

तर, एक सन्तान अपाङ्ग भएमा थप एक सन्तान जन्माउन पाउने नियम बनाएको छ । मध्य प्रदेशले सन् २००१ बाट सरकारी सेवामा जान दुईभन्दा बढी सन्तान हुन नहुने नियम बनाइसकेको छ ।

गुजरात, महाराष्ट्र, उत्तराखण्ड ओडिसालगायतका राज्यहरुमा दुईभन्दा बढी सन्तान भएकाले स्थानीय चुनावमा सहभागी हुन नपाउने नियम बनाइसकेका छन ।

भारतमा जनसंख्या तिव्र रुपमा बढेपछि विभिन्न राज्यहरुले जनसंख्या बढ्न नदिने उद्देश्य अनुरुप यस्ता नियम बनाएका हुन । –एजेन्सी

२०७६ कात्तिक ०६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ६ बुधवार १३:०४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...