भर्खरै सार्वजनिक भयो अधिकृत तहको थप नतिजा

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि अधिकृत तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार एक सूचना जारी गर्दै हेटौंडा जिल्लाबाट संचालित लिखित नतिजा सार्वजनिक गरेको हो ।

आयोगले यसअघि सामान्य, सामान्य प्रशासन र लेखा सेवा, समूहको छैटौ तह (अधिकृत) को आयोगको कार्यालय काठमाडौं, जलेश्वर, इलाम र खोटाङबाट लिएको लिखित नतिजा प्रकाशन गरेको थियो ।

नतिजा हेर्नुहोस्

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/161-12505-506_hetauda_Admin.pdf”]

२०७६ कात्तिक ०६ गते प्रकाशित

२०७६ कार्तिक ६ गते १६:५९ मा प्रकाशित

You can share this post!

प्राथमिक तहमा स्थायी नियुक्तिका लागि स्थानीय तह छनौटको सूचना (सूचना सहित)

आफुखुसी शिक्षक नियुक्ति नगर्न स्थानीय तहलाई यस्तो कडा निर्देशन !

Related posts