back
NMB ad

कर्मचारी व्यवस्थापन गर्न नसकिने कारण पठाउने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौँ । स्थानीय तहबाट माग भई लोक सेवा आयोगबाट विज्ञापन भएका पदहरुमा कर्मचारी सिफारिस आउँदा व्यवस्थापन गर्न नसकिने कर्मचारीको विवरण पठाउने आज अन्तिम दिन रहेको छ ।

स्थानीय तहका विज्ञापित पदहरु एकिन गर्ने सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालये गत सोमबार जारी गरेको तीन दिने म्याद आज विहिबार सकिँदै छ ।

सरकारले स्थानीय तहको माग बमोजिम लोक सेवा आयोग मार्फत स्थायी पदपूर्तिका लागि विज्ञापन भईसकेको अवस्थामा विभिन्न स्थानीय तहहरुले पदपूर्ति गर्न आवश्यक संख्या रिक्त नरहेको भन्दै पत्राचार गरेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुन पदमा के कति कर्मचारी व्यवस्थापन गर्न नसकिने हो भन्दै कारणसहित विवरण पठाउन सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।

हेर्नुहोस् सूचना

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/scan_2076_07_05_1.pdf”]

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार ११:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...