स्थायी शिक्षक नियुक्तिका लागि स्थानीय तह छनौटको सूचना

काठमाडौं । स्थायी शिक्षक नियुक्तिका लागि स्थानीय तहको छनौट सम्वन्धी शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले सूचना जारी गरेको छ ।

शिक्षक सेवा आयोगबाट निम्नमाध्यामि तहमा स्थायी नियुक्तिको लागि सिफारिस भएका उम्मेदवार हरुलाई स्थानीय तह छनौट गर्नको लागि शिक्षा सवकास तथा समन्वय इकाई पाल्पाले अनुरोध गरेको छ ।

इकाईले एक सूचना निकाल्दै सिफारिस भएका उम्मेदवार हरुलाई कात्तिक १५ गतेभित्र स्थानीय तह छनौट फारम भर्न आग्रह गरेको हो ।

हेर्नुहोस सूचना

२०७६ कात्तिक ०८ गते प्रकाशित

२०७६ कार्तिक ८ गते १५:२१ मा प्रकाशित

You can share this post!

सरकारी जागिरमा अवसरै अवसर, फेरि खुल्यो यति धेरै संख्यामा आवेदन (सूचना सहित)

अधिकृत तहको थप नतिजा (पछिल्लो अपडेट)

Related posts