back
NMB ad

कर छलीको मात्रा अझै भयावह, एकै वर्षमा १० अर्ब छली

Kumari bank ad

काठमाडौं । सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिबद्धता जनाउँदै आएको छ । तर, कर छलीको मात्रा अझै भयावह रूपमा बढेको राजस्व अनुसन्धान विभागको तथ्यांकले देखाउँछ । गत एक आर्थिक वर्षमै झन्डै १० अर्ब रुपैयाँको कर छली भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७५/७६ मा विभागले नौ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बिगो दाबी गर्दै तीन सय आठजनाविरुद्ध कर छली मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्षको दुई महिनामा मात्र विभागले ९० करोड कर छलीमा संलग्न २० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सरकारको कमजोरीमाथि टेकेर व्यावसायिक क्षेत्रमा कर छलीको प्रवृत्ति बढेको विभागको ठहर छ । ‘नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कर प्रशासनमा सरकारको निगरानी र हस्तक्षेपको अभावका कारण राजस्व छलीको प्रवृत्ति बढेको छ,’ विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन् । पछिल्लो समय आफ्नो सक्रियताका कारण राजस्व चुहावटलाई बाहिर ल्याउन सकेको दाबी विभागको छ ।

२०७६ कात्तिक १० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १० आइतवार ०६:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...