back
NMB ad

‘एक विद्यालय एक नर्स’ छनौटको अन्तिम नतिजा सार्वजनिक (नामावली सहित)

Kumari bank ad

काठमाडौँ । २०७६/७७ का लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा आज प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ।

यस वर्षको कार्यक्रमका लागि १०१ स्थानीय तहका कम्तीमा एक सरकारी माध्यामिक विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि नर्स छनौट गरिएको हो। छनौट प्रक्रियामा ५६९ जना परीक्षार्थीहरुको सहभागिता रहेको थियो।

सिन्धुली, रामेछाप, दोलखा , सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन गरि १३ जिल्लाका स्थानीय तहका विद्यालयका लागि नर्स नियुक्त गरिएको हो।

हेर्नुहोस् नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/एक-विद्यालय-एक-नर्स-छनौटको-अन्तिम-नतिजा-प्रकाशन-गरिएको-सुचना.pdf” title=”एक विद्यालय एक नर्स छनौटको अन्तिम नतिजा प्रकाशन गरिएको सुचना”]

२०७६ कात्तिक १० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १० आइतवार ०६:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...