back
NMB ad

यस्तो छ भाइमसलाको मुल्य, हेर्नुहोस् मुल्य सूचिसहित

Kumari bank ad

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार शुरु भएसँगै भाइमसला किन्नेको भीड देखिएको छ । सडक पेटीदेखि ठूला ठूला मलमा पनि भाइमसलाको कारोबार भइरहेको छ ।

काठमाडौंको असन, नयाँ बसपार्क, जमल लगायतका ठाउँहरुमा भाइमसला किन्नेको भीड देखिएको हो । पसल र फुटफाथमा भाइमसलाको भाउ फरक फरक छ । तर होलसेल पसलको आधारमा यो सूची तयार गरिएको हो ।

मसलाको प्रकार/प्रतिकिलो मूल्य

सुपारी ७०००

सुकमेल ६०००

काजु १६००

आल्मण्ड (हाडेबदाम) १३००

बदाम १८०

पेस्ता १८००

ओखर (अमेरिकन) ७००

ओखर (चाइनिज) ७००

ओखर (गुदी) १६००–१८००

नरिवल ५००

मिश्री (धागे) १६०

पान बुट्टे मिश्री ३००

मिश्री (कटिङ) १६०

अन्जिर २०००

खुपार्नी १०००

मखन (फुला) १०००

दालचिनी ५५०

ल्वाङ १४००

छोकडा (पहेलो) ३००

छोकडा (कालो) २५०

वि.सं.२०७६ कात्तिक १० आइतवार ०९:५५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...