back
NMB ad

सिद्धार्थ बैंकका सिइओले बुझे डेढ करोड तलब, अन्य व्यवस्थापकको कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले गत आर्थिक वर्षमा एक करोड ५१ लाख ३८ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा लिएका छन ।

त्यस्तै नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले एक करोड ७ लाख रुपैयाँ लिएका छन । बैंकले प्रमुख करायकारी अधिकृतसहित उच्च व्यवस्थापकहरुको लागि मात्रै २० करोड ८७ लाख रुपैयाँको तलब तथा अन्य सुविधा दिएको छ । बैंकले कुल व्यावस्थापनको लागि दुई अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको हो।

कर्मचारीहरुले गत आर्थिक वर्षमा ३६ करोड ६६ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन। गत आर्थिक वर्षमा बैंकको सञ्चालक समितिको १२ वटा बैठक बसेको थियो ।

सञ्चालक समितिको बैठकमा सबैभन्दा धेरै उपस्थित भएका नरेन्द्र कुमार अग्रवालले बैठक भत्ता एक लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन । कुल सञ्चालक समितिको बैठक भत्ता ११ लाख ७६ हजार रुपैयाँ प्राप्त गरेका छन ।

२०७६ कात्तिक ११ गते प्रकाशित

 

वि.सं.२०७६ कात्तिक ११ सोमवार ११:४९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...