back
NMB ad

फेरि बढ्यो कर्मचारी र ज्यालादरमा काम गर्ने श्रमिकको तबल तथा ज्यालादर, कति वृद्धि ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा काम गर्ने कर्मचारी र ज्यालादरमा काम गर्ने श्रमिकको तबल तथा ज्यालादर करिब १३ प्रतिशत पुगेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७६/७७ को दुई मा आधारित आर्थिक तथा वित्तीय स्थितिमा गत वर्षको सोही अबवधिको तुलनामा करिब १३ प्रतिशले तलब तथा ज्यला वृद्धि भएको देखिएको हो।

राष्ट्र बैंकको प्रतिदेदन अनुसार सूचांक १३.५६ प्रतिशले बढेको छ। त्यस्तै ज्यालादारीमा काम गर्ने श्रमिकको ज्याला १२.६८ प्रतिशतले वृद्धि भएको छ । ज्याला र तलबको औषत वृद्धिदर १२.८८ प्रतिशतको देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलानामा वृद्धिदर दर नै चार प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा ज्याला तथा तलब सूचांक ८.३० प्रतिशले वृद्धि भएको थियो।

२०७६ कात्तिक ११ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ११ सोमवार १३:२१ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....