back
NMB ad

भर्खरै धादिङमा बोलेरो दुर्घटना

Kumari bank ad

धादिङ । धादिङको वेनिघाटरोराङ गाउँपालिका नजिकै तुनीखोलामा बोलेरो जिप दुर्घटना भएको छ । ग १ ज ३०११ नम्बरको बोलेरो आज विहान करिब ९ बजे खोलामा पल्टिँदा दश जना यात्रु घाइते भएका छन् ।

वेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखु तर्फ यात्रु लिएर आउँदै गरेको सो जीप गजुरी गाउँपालिका वडा नम्बर २ तुनीखोला नजिकै दुर्घटना भएको हो । तिहार मानेर फर्किएका यात्रु लिएर गाउँबाट पृथ्वीराजमार्ग तर्फ आईरहेको उक्त जिप सडकबाट ७० मिटर तल खोलामा खसेको स्थानीयको भनाइ छ ।

घाईतेहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वारकर्मीहरुले उद्वार गरि राजमार्ग स्थित राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

२०७६ कार्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार ११:१७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...