back
NMB ad

कर्मचारी र श्रमिकको तलब तथा ज्यालादर १३ प्रतिशतले वृद्धि

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा काम गर्ने कर्मचारी र ज्यालादरमा काम गर्ने श्रमिकको तबल तथा ज्यालादर करिब १३ प्रतिशत पुगेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७६/७७ को दुई मा आधारित आर्थिक तथा वित्तीय स्थितिमा गत वर्षको सोही अवधिको तुलनामा करिब १३ प्रतिशले तलब तथा ज्यला वृद्धि भएको देखिएको हो ।

राष्ट्र बैंकको प्रतिदेदन अनुसार सूचांक १३.५६ प्रतिशले बढेको छ। त्यस्तै ज्यालादारीमा काम गर्ने श्रमिकको ज्याला १२.६८ प्रतिशतले वृद्धि भएको छ । ज्याला र तलबको औषत वृद्धिदर १२.८८ प्रतिशतको देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलानामा वृद्धिदर दर नै चार प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७५र७६ को पहिलो दुई महिनामा ज्याला तथा तलब सूचांक ८.३० प्रतिशले वृद्धि भएको थियो ।

२०७६ कात्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार १६:१३ मा प्रकाशित

You can share this post!

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...