२०७६ कात्तिक १५ गते प्रकाशित
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यामिक तहमा स्थायी नियूक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुलाई सम्बन्धित जिल्लामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
केन्द्रले एक सूचना निकाल्दै माध्यामिक तहमा स्थायी नियूक्तिका लागि सिफारिस भएका १२ जना हालसम्म पनि सम्बन्धित जिल्लामा स्थायी नियूक्तिका लागि सम्र्पक समेत नगरेकाले समयमै सम्र्पक गर्न अनुरोध गरेको हो ।
कात्तिक मसान्तभित्र नियूक्ति नबुझेमा कानुन बमोजिम हुने व्यहोरा समेत केन्द्रले जारी गरेको सूचनामा उल्ले गरिएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ कात्तिक १५ शुक्रवार १२:०५ मा प्रकाशित