काठमाडौं । सामाजिक सुरक्षा कोषमा व्यावसायिक प्रतिष्ठानहरुको उत्साहजनक सहभागिता नभएपछि सरकारले कोषको लगानीसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ ।
कोषमा योगदान गरेबापत पाइने सुविधा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जत्तिको आर्कषक नभएपछि कर्मचारी/कामदार पनि कोषमा आबद्ध हुन इच्छुक देखिएका थिएनन । आर्थिक अभियानमा समाचार छ ।
कामदारले काम गरुन्जेल कोषबाट कुनै रकम नपाइने तथा आपत् पर्दा त्यसबाट कुनै सुविधा लिन नपाइने भएकाले पनि व्यावसायिक प्रतिष्ठानका कर्मचारी÷कामदारको आर्कषण कोषमा रहेको थिएन ।
२०७६ कात्तिक १८ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १८ सोमवार ०८:४९ मा प्रकाशित