back
NMB ad

नेपाल इन्भेष्टमेन्टले २९ लाख ३८० कित्ता संस्थापक सेयर लिलामी गर्दै, कहिले र कतिमा ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २९ लाख ३८० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले कात्तिक २१ देखि २८ गतेसम्म उक्त संस्थापक सेयर लिलामी गर्न लागेको हो ।

यसमा बैंकका हाल कायम संस्थापक सेयरधनी तथा संस्थापक सेयर किन्न योग्य अन्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन ।

बैंकले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिसेयर २७५ रुपैयाँ तोकेको छ । आवेदकले सोही मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्तका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गनुपर्नेछ । लिलामीको बोलपत्र मंसिर २ गते बिहान १०ः३० बजे एनआइबीएल एस क्यापिटलको कार्यालयमा खोलिने छ ।

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार ०९:३१ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...