back
NMB ad

महरासम्बन्धी मुद्दाको सकियो थुनछेक बहस, के आउला आदेश ?

Kumari bank ad

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । महरामाथि संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप छ ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको सुनुवाइमा महराको पक्षबाट ६ जना वकिलले बहस गरेका छन ।
महराको पक्षबाट अधिवक्ताहरू रमन श्रेष्ठ, शेरबहादुर केसी, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, भोजराज आचार्य र सविता भण्डारी बरालले बहस गरेका हुन।

थुनछेक बहस चलिरहँदा रोशनी शाहीलाई इजलासमा उपस्थित गराइएको थियो । स्रोतका अनुसार उनले आफूले प्रहरीमा जाहेरी दिएको स्वीकारेकी छन ।

केही दिनयता उनले आफूले जाहेरी नै नदिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएकी थिइन।

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार १६:११ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...