पाचौँ तहको लिखित परिक्षाको आयो थप नतिजा

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहको लागि लिइएको खुला तथा समावेशी अन्तर्गत अप्राविधिक पाँचौ तहको लिखित नतिजा सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै कात्तिक १८ गते सोमबार आयोगको खोटाङ कार्यालयबाट लिइएको स्थानीय तह पाचौँ तहको लिखित नतिजा सार्वजनिक गरेको हो ।

आयोगले गत भदौ ८ गते स्थानीय तहको लागि पाँचौ तहमा लिखित परिक्षा सञ्चालन गरेको थियो ।

हेर्नुहोस् नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/Likhit_Natija_Suchana_khotang1-arthatantra.pdf” title=”Likhit_Natija_Suchana_khotang1 arthatantra”]

२०७६ कात्तिक १९ गते प्रकाशित

 

२०७६ कार्तिक १९ गते ०८:२६ मा प्रकाशित

You can share this post!

अदालतले महरालाई किन गरेन धरौटीमा रिहा ? यस्तो छ कारण

सेबोनमा चाहिएको खास अध्यक्ष !

Related posts