back
NMB ad

नयाँ नेपाल लघुवित्तले गर्यो २०% बोनस घोषणा

Kumari bank ad

काठमाडौं । नयाँ नेपाल लघुवित्तले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ । यस लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

नयाँ नेपालको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । यस लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । गत वर्ष पनि कम्पनीले २०प्रतिशत बोनस र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन ।
संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कामएको छ ।

यसअवधिमा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ १६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५० पैसा छ ।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार ११:०५ मा प्रकाशित

You can share this post!

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...