back
NMB ad

बैंकले अब स्थिर ब्याजदरमा पनि ऋण दिने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशिका

Kumari bank ad

काठमाडौं । बैंकबाट लिएको ऋणको ब्याज परिवर्तन भएर तपाईं हैरान हुनुहुन्छ? बरू सुरूमा छलफल गरेर ब्याज अलिकति धेरै तिर्नु परोस् तर घरिघरि बैंकले ब्याज नबढाओस् भन्ने चाहनुहुन्छ ?

नेपाल राष्ट्र बैंकले अब बैंकहरूलाई स्थिर ब्याजदरमा पनि ऋण दिन निर्देशिका जारी गरेको छ । त्यसैले अब तपाईंले ऋण लिनुअघि ब्याजदर स्थिर राख्नेगरी बैंकसँग सहमति गर्न सक्नुहुनेछ ।

एक वर्षभन्दा बढी अवधिको ऋण लिँदा ब्याजदर घटबढ नहुनेगरी ग्राहकसँग सहमति गर्न सक्ने निर्देशिका राष्ट्र बैंकले जारी गरेको छ ।

बैंकहरूले मनपरी रूपमा ब्याज बढाउने गरेको गुनासा आएपछि यसलाई सम्बोधन गर्ने उद्देश्यले राष्ट्र बैंकले निक्षेपमाजस्तै ऋणमा पनि स्थिर ब्याजदरको नीति ल्याएको हो ।

 

वि.सं.२०७६ कात्तिक २१ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...