back
NMB ad

अब कैदीलाई जेलमै यौनसुविधा ! बन्यो यस्तो विधेयक

Kumari bank ad

काठमाडौं । अब पति वा पत्नीले जेलभित्रै यौनसुख पाउने भएका छन । सन्तान सुखबाट समेत कारागारमा रहेकाहरुले वञ्चित हुनुनपर्ने नयाँ व्यवस्था लागू हुन लागेको हो ।

बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउने, बाहिर रहेका पतिलाई कैदी पत्नीलाई भेट्न नछेकिने र कारागार परिसरभित्रै उनिहरुले यौनसम्पर्क राख्न पाउने गरी सरकारले नयाँ कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।

संसदको आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकिकरण गर्न बनेको ऐन’ पेस गरिँदै छ । यस्तो व्यवस्था लागू भएमा गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा मनाउन पाउनेछन ।

यो पनि पढ्नुहोस् :सरकारले तयार गर्यो बन्दीलाई पनि प्रजनन अधिकार दिने विधेयक

२०७६ कात्तिक २२ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार ०८:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...