धमाधम नतिजा प्रकाशन गर्दै लोक सेवा आयोग, आयो फेरि पाचौँ तहको थप नतिजा

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहको लागि संचालित पाचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशनलाई गति दिएको छ ।

आयोगले पछिल्लो समय थप दुई जुम्ला र धनकुटा कार्यालयलबाट  संचालित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले एक सूचना जारी गर्दै  स्थानीय तहको संचालित खुला तथा समावेशी, प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समुह, पाचौँ तहको सहायक, लेखा सहायक आ.ले.प. सहायक पदको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/दिपायल_तह_५-arthatantra.pdf” title=”दिपायल_तह_५ arthatantra”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/जु्म्ला_लिखित_नतिजा_सूचना-arthatantra.pdf” title=”जु्म्ला_लिखित_नतिजा_सूचना arthatantra”]

२०७६ कात्तिक २२ गते प्रकाशित

२०७६ कार्तिक २२ गते १२:५३ मा प्रकाशित

You can share this post!

यस्ता छन मन्त्रीपरिषद्को बैंठकले गरेका महत्वपूर्ण निर्णयहरु (बुँदा सहित)

मन्त्रालयले सार्वजनिक गर्यो समायोजन सूचि, हेर्नुहोस् ! को-कहाँ ? (सूचि सहित)

Related posts