काठमाडौं । लोक सेवा आयोगले फेरि स्थानीय तहका लागि संचालित लिखित परिक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले शुक्रवार एक सूचना जारी गर्दै महेन्द्रनगर कार्यालयबाट संचालित पाचौँ तहको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/Likhit_Natija_Suchana_Kanchanpur.pdf”]
२०७६ कात्तिक २२ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २२ शुक्रवार १६:५५ मा प्रकाशित