back
NMB ad

आज र भोलि सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं । आज र भोलि सार्वजनिक विदा दिइएको छ । देशको छुट्टाछुट्टै स्थानमा आज आइतबार र भोलि अर्थात कात्तिक २४ गतेका दिन सार्वजनिक विदा दिने भएको छ ।

आज मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर प्रदेश २ मा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

त्यस्तै भोलि कात्तिक २४ गते सोमवार पनि इलामका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले कात्तिक २५ गते सार्वजनिक विदा दिएका हुन ।

किराँत धर्मावलम्बीहरुका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसर मा कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको सुचनामा उल्लेख छ ।

किराँत धर्मावलम्बिकै धर्मगुरु मानिनेआत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा मङ्सिर १८ गते गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

२०७६ कात्तिक २४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २४ आइतवार ०८:३० मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...