काठमाडौं । लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।
आयायोगले जारी गरेको सुचनामा निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हो ।
कुन तहमा कति जनाको माग ?
२०७६ कात्तिक २७ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २७ बुधवार ०८:१४ मा प्रकाशित