back
NMB ad

विपद व्यवस्थापन प्राधिकरणको सिईओमा १३ जनाबीच प्रतिष्पर्धा, कस्ले पाए कति अंक ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा १३ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ ।

१३ जनामध्येबाट एक जनाको नाम छनोट हुने छ । तोकिएको मापदण्ड पुगेका १३ जनाको नाम गृह मन्त्रालयले सार्वजनिक गरेको छ । १३ जनाको शैक्षिक, योग्यता, तालिम र अनभुवको नम्बर समेत सार्वजनिक गरिएको छ ।

सो पदका लागि नेपाल प्रहरीका एआईजी ठूले राईले समेत आवेदन दिएका छन् । २५ नम्बर पूर्णाङमा उनले २१.५ नम्बर ल्याएका छन् । डा सुबोध ढकाल र डा प्रेम कुमार थापाले सर्वा्धिक समान २४.५ नम्बर पाएका छन् ।

त्यस्तै अरुण कुमार पालले २२.५ र डा हरिराम पराजुलीले २२ नम्बर पाएका छन् । उनीहरुमध्येबाट उत्कृष्टलाई गृहसचिव प्रेम कुमार राई नेतृत्वको समितिले छनोट गर्ने छ ।

२०७६ कात्तिक २७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २७ बुधवार १६:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...