काठमाडौं । आज मेगा बैंकको वार्षिक साधारण सभा रहेको छ । बैंकले गत वर्षको वार्षिक साधारण सभा बोलाएको हो । बैंकले आज हुने साधारण सभाबाट ११ दशमलव ७५ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने छ ।
यस अघि बैंकले आफ्ना लगानीकर्ताहरुलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । मेगाको साधारण सभा आज विहान ११ः३० बजे नेपाल पज्ञा प्रतिष्ठान , कमलादी काठमाडौंमा हुने बताइएको छ ।
२०७६ कात्तिक २९ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १०:०१ मा प्रकाशित