back
NMB ad

फेरी विश्वकै धनी बने बिल गेट्स

Kumari bank ad

सन फ्रान्सिस्को । शुक्रबार विश्वकै धनीमा अमेजनका सीईओ जेफ बेजोसलाई बिल गेट्सले पछि पारेका छन् । उक्त दिन उनको कुल सम्पत्ति ११० अर्ब डलर पुगेको ब्लूमबर्ग बिलियिनर सूचकले देखाएको छ ।

दुई वर्षको अवधिमा माईक्रोसफ्ट का सह सं स्थापक शीर्ष स्थानमा उक्लिएको यो पहिलो पटक हो । गत वर्षको समान अवधिको तुलनामा सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा अमेजनको नाफामा झन्डै २८ प्रतिशतले गिरावट आएपछि गेट्सले बेजोसलाई गत महिना छोटो अवधिका लागि उछिनेका थिए । तर पहिलो स्थानमा गेट्सको अवधि छोटो अवधिका लागि मात्रै टिकेको थियो ।

यो वर्ष माइक्रोसप्mटको सेयर मूल्यमा झन्डै ४८ प्रतिशतले वृद्धि भएपछि गेट्सको सम्पत्तिमा पनि वृद्धि भएको हो । यसले कम्पनीमा उनको हिस्सेदारीको मूल्यमा वृद्धि गराएप्को थियो । अक्टोबरमा माईक्रोसफ्टले अमेजनलाई १० अर्ब डलरको क्लाउड कम्प्यूटिङमा पाखा लगाएको थियो ।

यो वर्ष बेजोसल आफ्नी पत्नी म्याकेन्जी बेजोससँगको डिभोर्समा अमेजनको ठूलो हिस्सा गुमाएका एि । हाल उनसँग १०८.७ अर्ब डलरको कुल सम्पत्ति रहेको छ ।

गेट्सले हालै मात्र सिनेर एलिजावेज वारेन लगायतका केही डेमोक्र्याट राजनीतिक प्रतिद्वन्दीहहरुले प्रस्ताव गरेको सम्पत्ति करको जवाफमा केही टिप्पणी समेत गरेका थिए ।

२०७६ मंसिर ०१ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १ आइतवार १६:२२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...