back
NMB ad

यस्तो छ सेयर बजारको ताजा स्थिति

Kumari bank ad

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा झिनो गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२४ अंकले घटेर एक हजार एक सय ३१.१२ अंकमा पुगेको छ ।

नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ०.५३ अंकले घटेर २४८.६० अंकमा पुगेको हो । यस दिन बजारमा १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता सेयर ३५ करोड ६८ लाख ६१ हजार ८५७ रुपैयाँमा कारोबार भए ।

आज बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये आठ समूह उकालो लागे भने चार समूह ओरालो झरे । उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वा्धिक ३१.८३ अंकले उकालो लाग्यो भने उत्पादनमुलक समूह सर्वा्धिक ३८.९१ अंकले ओरालो र्झयो ।

साताको दोस्रो दिन बजारमा नविल बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर आठ करोड ३९ लाख ६३ हजार ९९ रुपैयाँमा कारोबार भएको हो ।

यसदिन नेपाल ट्रेडिङका लगानीकर्ताले सर्वाधिक ९.९३ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले सर्वा्धिक ५.४० प्रतिशत सेयर मूल्य गुमाए ।

२०७६ मंसिर ०२ गते प्रकाशित

 

वि.सं.२०७६ मंसिर २ सोमवार १५:२४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...