back
NMB ad

एनआरएनए आइसीसी सदस्यका लागि बेलायतबाट ७ जनाको नाम सिफारिस

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) को लागि बेलायतबाट ७ जनाको नाम सिफारिस गरिएको छ ।

गैरआवासीय नेपाली संघ युकेका अनुसार सिफारिसमा पर्नेमा पत्रकार चिरन शर्मा, विजन भट्ट, रण बहादुर केसी,, चन्द्र गुरुङ, रमेश सराङकोटी, भाग्यनारायण यादव र भोला खनाल छन ।

यस एनआरएनले विश्वभर छरिएका राष्ट्रिय समितिलाई क्षेत्रीय संयोजक मार्फत आइसीसी सदस्यका लागि १८ नोभेम्वर भित्र सिफारिस गर्न आग्रह गरेको थियो ।

गैरआवासीय नेपाली संघको विधानको दफा २२(२४) अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रहेर योगदान गर्न सक्ने व्यक्तिालाई अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा मनोनित गर्ने प्रावधान छ ।

संघको विधान अनुरुप ७ महिला सहित २१ जना सदस्य केन्द्रीय समितिमा मनोनयन गरिन्छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १०:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...