back
NMB ad

हालसम्म २३ वाणिज्य बैंकले गरे लाभांश घोषणा, अब कुन कुन बाँकी ?

Kumari bank ad

काठमाडौं । हालसम्म नेपालका २३ वाणिज्य बैंकले मात्र गत वर्षको लाभांश घोषणा गरेका छन् । नेपालमा रहेको वाणिज्य बैंक मध्य २७ वाणिज्य बैंक धितोपत्र बोर्डमा आवद्ध छन् ।

बोर्डमा सूचिकृत २७ वाणिज्य बैंकहरु मध्य अझै ४ वटा बैंकहरुले अघिल्लो वर्षको लाभांश घोषण गरेका छैनन् ।लाभांश घोषणा नगर्ने वाणिज्य बैंकहरुमा कृषि विकास बैंक, एनसिसि बैंक , सेन्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंक रहेका छन।

बैंकहरुले लाभांश घोषणा गरपछि साधारण सभा मार्फत पारीत गर्नुपर्ने हुन्छ र उक्त लाभांश पारीत भए पछि लगानीकर्तालाई प्रदान गर्नुपर्ने हुन्छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १६:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...