back
NMB ad

छिमेकले २७.११ प्रतिशत बोनस दिने

Kumari bank ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २७.११ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाका वरिष्ठ विभागीय प्रमुख दिपक पाण्डेका अनुसार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त रकम बराबरको बोनस सेयर दिने जनाएको हो ।

गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोडको २७.११ प्रतिशतले हुन आउने ३२ करोडको बोनस सेयर र उक्त चुक्ता पुँजीको १७.२१ प्रतिशत अर्थात् २० करोड ३१ लाखको नगद लाभांश दिने संस्थाले जनाएको छ ।

यसका लागि आव ०७५र७६ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्न राष्ट्र बैंकले संस्थालाई मंगलबार स्वीकृति दिएको छ। वितरण गर्न लागिएको उक्त रकम र बोनस सेयर कर समेत हो ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १६:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...