back
NMB ad

वैकल्पिक उम्मेदवारलाई मौका : नेपाल बैंकले सिफारिसका लागि बोलायो

Kumari bank ad

काठमाडौं । वैकल्पिक उम्मेदवारलाई सिफारिसका लागि बोलाइएको छ । नेपाल बैंक लिमिटेडले रिक्त रहेको ठाउँमा वैकल्पिक उम्मेदवारलाई सिफारिसका लागि बोलाएको हो ।

बैंकले बुधबार एक सूचना जारी गर्दै मिति २०७५ पुस २९ गते प्रकाशित सूचना बमोजिम खुला प्रतियोगितात्मक परीक्षाअन्तर्गतको पद रिक्त भएको हुँदा सो विज्ञापनमा वैकल्पिकमा योग्यताक्रम रहेका एक परीक्षार्थीलाई सात दिनभित्र उपस्थित हुन भनेको छ ।

उनलाई निरोगिताको प्रमाणपत्रसहित सात दिनभित्र बैंकको मानव व्यवस्थापन विभागमा सम्पर्क राख्न अनुरोध गरेको छ । सात दिनभित्र उपस्थित नभए स्वतः योग्यताक्रमको सूचीबाट नाम हटेको मानिने व्यहोरा समेत जानकारी गराएको छ ।

हेर्नुहोस् सूचना :

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार ०९:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...