back
NMB ad

बैंकमा जागिर खुल्यो, यस्तो छ अवसर (सूचना सहित)

Kumari bank ad

काठमाडौं । बैंकमा जागिर खानेहरुको लागि सुनौलो अवसर सृजना भएको छ । नेपाल बंगलादेश बैंकले व्यवस्थापन प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले विज्ञापन जारी गर्दै २८ वर्ष ननाघेको, शैक्षिक योग्यता एमबीए, एमबीएस, फाइनान्समा स्नातकोत्तर गरेको र पहिलो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

अंग्रेजी लेख्न र बोल्न राम्रो दख्खल भएको तथा सेवाग्राहीलाई सन्तुष्टि प्रदान गर्न सक्ने क्षमता भएको हुनुपर्ने जनाएको छ । बैंकले इच्छूक आवदेकहरुलाई ५ डिसेम्बर, २०१९ दिउँसो ५ बजेसम्म आवेदन दिन सकिने जनाएको छ ।

आवेदन दिँदा अनलाइनबाट दिनुपर्ने जनाएको छ । उसले प्राप्त आवेदनबाट सर्ट लिस्टमा परेका हरुलाई अर्को चरणमका लागि फोन गरेर बोलाइने जनाएको छ । आवदेन भर्नका लागि यहाँ क्लिक गर्नुहोस्

हेर्नुहोस सूचना :

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार १०:०१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...