back
NMB ad

एनआरएनएको यस्तो छ नयाँ मर्यादाक्रम

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघले अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का अध्यक्ष, संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, सचिवालयका पदाधिकारीहरु, सल्लाहकारहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु तथा पूर्व पदाधिकारीहरु समेटेर नयाँ मर्यादाक्रम तोकेको छ ।

पुरानो मर्यादाक्रम खारेज गर्दै संघले नयाँ मर्यादाक्रम निर्धारण गरेको हो । संघका महासचिव डा. हेमराज शर्माका अनुसार मर्यादाक्रममा अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का अध्यक्षदेखि पन्जिकृत सदस्यहरु सम्म समेटिएको छ ।

तर मर्यादाक्रममा जे लेखिए पनि राष्ट्रिय समन्वय परिषद्का कार्यक्रमहरुमा सभापतित्व गर्ने, त्यस देशका अन्य संस्थामा प्रतिनिधित्व गर्ने जस्ता स्थानीय प्रकृतिका कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् अध्यक्षले नेतृत्व गर्ने डा. शर्माले जनाए ।

नयाँ मर्यादाक्रम अनुसार अन्तर्रा्ष्ट्रिय समन्वय परिषद (आईसिसि) का अध्यक्ष सबै भन्दा अघि रहेका छन् । यसैगरी क्रमशः आईसिसि संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, संरक्षकहरु, पूर्व अध्यक्षहरु, कार्यकारी सचिवालयका पदाधिकारीहरु र अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले गठन गरेका उच्चस्तरीय समितिका सदस्यहरु जस्तै– अन्तर्रा्ष्ट्रिय रुपमा ख्याति प्राप्त विशेषज्ञहरुको समितिहरु रहेका छन् ।

यसपछि आईसिसि सम्वद्व र मानार्थ सदस्यहरु, परिषद्का सल्लाहकारहरु, परिषद्का पूर्व संरक्षकहरु, परिषद्का कार्यालय पदाधिकारीहरु (कार्यकारी सचिवालय पदाधिकारीहरु) बाहेकका रहेका छन् ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार १०:३५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...