काठमाडौं । लोक सेवा आयोगले नतिजा सम्वन्धी सूचना सार्वजनिक गरेको छ । आयोगले बुधवार साझ एक सूचना जारी गर्दै पुनर्योग नतिजा सम्वन्धी नतिजा प्रकाशन गरेको हो ।
आयोगको दिपायल कार्यालबाट संचालित पाँचौ तहको पुनर्यो नतिजा प्रकाशन गरेको ।
हेर्नुहोस् नतिजा :
२०७६ मंसिर ०४ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ४ बुधवार १७:५६ मा प्रकाशित