back
NMB ad

गरिमा बैंकको मंसिर २७ मा एजिएम, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं ।  गरिमा विकास बैंकको आव २०७६/७७ को बार्षिक साधारणसभा मंसिर २७ गते हुने भएको छ । मंसिर ४ गते बसेको बैंकको संञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पोखराको होटल पोखा ग्राण्डमा बिहान १०ः३० देखि साधारणसभा सुरू हुने बताइएको छ । बैंकले उक्त सभामा १६.१५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्नेछ ।

हाल बैंकको चुक्तापुँजी रू. २ अर्ब ७८ करोड ८३ लाख रहेका छ । बोनस शेयर वितरण पछि बैंको चुक्तापुँजी रू. ३ अर्ब २३ करोड पुग्नेछ ।

यस्तै, बैंकले आफ्नो अधिकृत पुँजी रू. ५ अर्ब पु¥याउने प्रस्ताव पनि सभामा लैजादैछ । यसका अलावा बैंकको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गरिने प्रस्ताव पनि साधारणसभामा लैजाने तयारी छ ।

साधारणसभा प्रयोजनका लागि मंसिर १३ गतदेखि १७ गतेसम्म शेयरधनी दर्ता किताव बन्द रहने छ, जसअनुसार मंसिर १२ गतेसम्म कायम शेयरधनी मात्र साधारणसभामा सहभागी हुन पाउने छन् ।

२०७६ मंसिर ०५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ५ बिहीवार ०९:५१ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...