नियुक्ति पत्र लिन शिक्षकको भिड

काठमाडौं । नियुक्ति पत्र लिनको लागि शिक्षकहरुको भिड लागेको छ । शिक्षक विकास तथा समन्वय इकाई तनहुँमा शुक्रवार नियुक्ति पत्र बुझ्नका लागि प्राथमिक तहको शिक्षकको भिड लागेको छ ।

शिक्षक सेवा आयोगको सिफारिस तथा मानव विकास केन्द्र भक्तपुरको पत्रअनुसार नियुक्तिका लागि सिफारिस भएका शिक्षकलाई केन्द्रले नियुक्ति पत्र दिन सुरु गरेको छ । तस्विरः कृष्ण न्यौपाने/रासस

२०७६ मंसिर ०६ गते प्रकाशित

२०७६ मंशिर ६ गते १३:३७ मा प्रकाशित

You can share this post!

घट्यो सुनको मूल्य , शुक्रवार प्रतितोला कति ?

सहुलियपूर्ण कर्जा प्रवाह सरलीकृत बनाउन कार्यविधि दोस्रो पटक संशोशन

Related posts