back
NMB ad

हेर्नुहोस् ! करार शिक्षकको पछिल्लो सूचि (विषय र नामसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयका करार शिक्षकको सूचि प्रकाशनलाई गति दिइएको छ ।

आयोगले विज्ञान, गणित विषयका करार शिक्षकको सूचि प्रकाशित गरेको छ । आयोगले एक सूचना प्रकाशन गर्दै  निमावि तहको करार(योग्यताक्रम) सूचि २०७६ प्रकाशन गरेको सूचना सार्वजनिक गरेको हो ।

आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपुर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली २०७६ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगको निर्णयानुसार प्रकाशन गरिएको छ ।

उक्त सूचिमा कुनै विवरण फरक पर्न गएमा आयोगमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

विज्ञान विषयको सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

गणित विज्ञान विषयको सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ मंसिर ०८ गते प्रकाशित

 

वि.सं.२०७६ मंसिर ८ आइतवार ११:३७ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...