काठमाडौं । अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीले २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतम सहित ८ जना कर्मचारीविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ ।
२०७६ मंसिर ०९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ९ सोमवार १५:२२ मा प्रकाशित