back
NMB ad

अर्थमन्त्रीले सच्याए निर्णय, यो वर्ष आर्थिक वृद्धिदर कति ?

Kumari bank ad

काठमाडौँ । केही समय अघि अर्थमन्त्रालयले एउटा विवरण सार्वजनिक गर्यो । अर्थमन्त्रालयसँग सम्बन्धित विवरण स“चनाको हक सम्बन्धी थियो ।

जसमा ३ महिनाको अवस्थालाई हेरेर आर्थिक बृद्धिको लक्ष्य घटाइएको थियो । र, सो विवरणमा चालु आर्थिक बर्षमा ७.१ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरिएको थियो ।

यो विषयमा विभिन्न सञ्चारमाध्यमले अर्थमन्त्री आफ्नो लक्ष्यबाट पछि हटेको भन्दै समाचार बनाए । विभिन्न खालका टिकाटिप्णी पनि आए ।

कारण अर्थमन्त्रीले बजेटमा नै चालु वर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको उल्लेख थियो । बजेट कार्यान्वयन भएको तीन महिना नपुग्दै लक्ष्य संसोधन गरेका अर्थमन्त्रीले फेरि लक्ष्य संसोधन गर्दै साढे ८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् ।

यता अन्तर्रराष्ट्रिय विभिन्न संघसंस्थाले नेपालको चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर साढे ८ प्रतिशत नहुने स्पष्ट पारिसकेको छ ।

२०७६ मंसिर ०९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ९ सोमवार १५:३३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...