लिखित नतिजा : क–कसको निस्कियो स्थानीय तहमा नाम ? (सूचनासहित)

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका पदका लागि खुलाएको विज्ञापन अनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

आयोगले सफल उम्मेदवारलाई पासपोर्ट साइजको फोटो दुई प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना १ प्रति भरी तोकिएको अन्तर्वार्ता केन्द्रमा एक घण्टाअघि उपस्थित हुन जानकारी गराएको छ ।

हेर्नुहोस् नतिजा :

२०७६ मंसिर ११ गते प्रकाशित

२०७६ मंशिर ११ गते १३:२९ मा प्रकाशित

You can share this post!

नेकपाको चुनावी सभास्थल नजिकै बम विस्फोट

रक्तदानदेखि छात्रवृतिसम्म : यसरी मनायो सिभिल बैंकले नवौं वार्षिकोत्सव

Related posts