काठमाडौं । शिक्षक सेवा आयोगले धमाधम करार शिक्षकहरुको सूचि प्रकाशनलाई गति दिइएको छ । आयोगले एक सूचना जारी गर्दै थप करार शिक्षकको सूचि सार्वजनिक गरेको हो ।
बुधवार निमावि तहको नेपाली विषयको करार शिक्षकको सूचि प्रकाशित गरेको छ । आयोगले शिक्षक सेवा आयोग नियमावलि २०५७ को नियम २४ बमोजिम करार शिक्षकमा नियुक्ति गर्नको लागि सूची प्रकाशन गरेको जनाएको छ ।
हेर्नहोस् सूचि :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/15748617665.-Lower-secondary-level_web-Suchana-Nepali.pdf” title=”15748617665. Lower secondary level_web Suchana Nepali”]
२०७६ मंसिर १२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १२ बिहीवार ०७:०० मा प्रकाशित