काठमाडौं । लोकसेवा आयोगले लिखित परिक्षाको परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्वन्धी एक सूचाना जारी गरेको छ ।
एक सूचना जारी गर्दै आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाले आ.पं. खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण गरेको हो ।
गुठी संस्थानको पूर्व प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको लिखित परीक्षाको कार्यक्रमका निर्धारण गरिएको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
२०७६ मंसिर १२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १२ बिहीवार १३:४० मा प्रकाशित