back
NMB ad

लोकसेवाले भर्खरै जारी गर्यो लिखित परीक्षाको नतिजा सम्वन्धी यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै लिखित परिक्षाको नतिजा सम्बन्धी सूचना जारी गरेको छ ।

आयोगको दिपायल कार्यालयबाट संचालित (खुला/समावेशी) एकीकृत परीक्षा प्रणाली अन्तर्गत चौँथो तह, सहायक(अप्राविधिक) पदको द्धितिय चरणको लिखित नतिजा सार्वजनिक गरेको हो ।

छनौट भएका उम्मेदवारहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रका संक्कल सहित नंक्कल २/२ प्रति, हालै खिचेको पासपोर्ट साइटको फोटो २ प्रति दरखास्त फारमको पहिलो पाना २ प्रति र तेस्रो पाना १ प्रति भरी प्रवेश पत्र लिए तोकिएको भन्दा १ घण्टा अगावै अन्तर्वाता हुने कार्यालयमा उपस्थित हुर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् नतिजा :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/सहायक_4_तह_दिपायल_कार्यालय_लिखित_परीक्षा_नतिजा.pdf”]

२०७६ मंसिर १३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १२:३३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...