यति धेरै संख्यामा खुल्यो जागिर, स्थायी हुने यस्तो छ अवसर (सूचनासहित)

काठमाडौं । विभिन्न निकायमा रिक्त रहेका पदहरुका लागि सयौँ संख्यामा कर्मचारी माग गरिएको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले एक सूचना निकाल्दै सयौको संख्यामा सहायक द्धितियदेखि उपप्रशासकसम्म कर्मचारी माग गरेको हो ।

सेवा आयोगले प्राविधि र स्वाथ्य सेवामा पनि कर्मचारी माग गरेको छ । सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र साधार दस्तुर र त्यसको एक हप्ताभित्र दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ ।

हेर्नुहोस् सूचना :

२०७६ मंसिर १५ गते प्रकाशित

२०७६ मंशिर १५ गते १०:३६ मा प्रकाशित

You can share this post!

कास्कीमा विद्याको अग्रता थप फराकिलो, कांग्रेस उम्मेदवारभन्दा ३७०४ मतले अगाडि

सिभिल बैंकको नवौं वार्षिक साधारण सभा पुस ६ गते, यस्ता छन एजेण्डा

Related posts