बोनसपछि यी २ कम्पनीको भयो मूल्य समायोजन

काठमाडौं । आइतबार दुई कम्पनीको बोनस सेयरपछि मूल्य समायोजन भएको छ । जसमा स्वरोजगार लघुवित्तको २६.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८१.२५ पैसा कायम भएको छ ।

आइतबार सोही मूल्यमा स्वरोजगारको कारोबार खुलेको छ । यस्तै, हिमालयन डिष्टिलरीको ५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

समायोजन पश्चात यसकमो सेयर भाउ प्रतिकित्ता ११ सय ६६.६७ पैसा कायम भएको छ । यही मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुला भएको छ ।

२०७६ मंसिर १५ गते प्रकाशित

२०७६ मंशिर १५ गते १५:३९ मा प्रकाशित

You can share this post!

शिक्षक लाईसेन्सको नतिजा प्रकाशनको तीव्र तयारी

करारमा शिक्षक नियुक्ति र सरुवामा रोक्का !

Related posts