back
NMB ad

एनआईसी एसिया बैंकले खुलायो विभिन्न पदमा जागिर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । एनआईसी एसिया बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले विभिन्न ४ वटा पदमा जागिर खुलाएको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका शाखाका लागि ब्राञ्च म्यानेजर माग गरेको छ ।

जसमा सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसर भनि विज्ञापन खुलाएको हो ।त्यस्तै, अपरेसन/सर्भिस/अनुभवी म्यानेजरका लागि समेत उपत्यका र उपत्यका बाहिरका शाखाका लागि विज्ञापन खुलाएको हो ।बैंक रिलेसनसिप म्यानेजर तथा ट्रेनी असिस्टेन्टका लागि समेत विज्ञापन खुलाएको छ ।

बैंकले सिनियर अफिसरका लागि व्यवस्थापन संकायमा स्नातक उत्र्तीण गरेको, कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएको र २१ वर्ष पुगी ४० वर्ष ननाघेको आवेदकले आवेदन दिन सक्ने बताएको छ ।

त्यस्तै, सुपरभाइजर तथा सिनियर असिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्र्तीण, कम्तीमा तीन वर्ष काम गरेको अनुभव र १८ वर्ष पुगी ३५ वर्ष ननाघेकाले आवेदन दिन सकिने उल्लेख गरेको छ ।

बैंकले ट्रेनी असिस्टेन्टका लागि भने स्नातक तह उत्र्तीण गरेको, कम्तीमा ५० प्रतिशत वा जीपीए २।५ ल्याएको, १८ वर्ष पुगी ३० वर्ष ननाघेको माग गरेको छ । बैंकले आवेदन दिन अन्तिम दिन डिसेम्बर १६ तारिख तोकेको छ ।

हेर्नुहोस् सूचना  :


२०७६ मंसिर १६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १६ सोमवार १५:५१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...