मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार (सूचनासहित)

काठमाडौं । मलेसियाले ठुलो संख्यामा नेपाली कामदार माग गरेको छ । एक सूचना जारी गर्दै मलेसियाले नेपालबाट ३१ हजार कामदार माग गरेको हो ।

मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदारको माग गरेको सूचनामा उल्लेख गरिएको छ ।  नेपाल सरकार र मलेसिया सरकारबीच समभलदारी पत्र बमोजिम नेपालबाट कामदार माग भएको हो ।

हेर्नुहोस् सूचना :

 


२०७६ मंसिर १७ गते प्रकाशित

२०७६ मंशिर १७ गते १६:०१ मा प्रकाशित

You can share this post!

जनता बैंकद्वारा आर्थिक सहयोग

महरालाई छुटाउन उच्च अदालत पुगिन् रोशनी

Related posts