लोकसेवा आयोगले निकाल्यो नतिजा सम्वन्धी यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले नतिजा सम्वन्धी सूचना निकालेको छ । आयोगले स्थानीय तहका लागि संचालित विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उप–समूह र श्रेणी तह र पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले उत्तीर्ण उम्मेदवारलाई सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्ताका लागि बोलाएको बुधवार प्रकाशित गोरखापत्रको सूचनामा उल्लेख गरिएको छ ।

आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो सरहको परिक्षा भवन पनि कायम गरेको सूचनामा उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचना:

२०७६ मंसिर १८ गते प्रकाशित

२०७६ मंशिर १८ गते ०८:३८ मा प्रकाशित

You can share this post!

नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवेदन माग (सूचनासहित)

आईपीओ निष्कासनको प्रस्तावसहित अजोड इन्स्योरेन्सको पुस ११ गते एजिएम

Related posts