२०७६ मंसिर १८ गते प्रकाशित
काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाको थप नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै खोटाङ कार्यालयबाट स्थानीय तहका लागि संचालित चौँथो तहको नतिजा सार्वजनिक गरेको हो ।
स्थानीय तहका लागि गत श्रावण र भाद्रमा खोटाङ कार्यालयले लिखित परीक्षा लिइएको थियो ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/242-10961-63_Khotang_Admin_4.pdf”]
वि.सं.२०७६ मंसिर १८ बुधवार ०९:४९ मा प्रकाशित